देउवा साउन २६ गते स्वदेश फर्किने

काठमाडौं । स्वास्थ्योपचारका लागि विदेशमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन्।

उनीनिकट स्रोतका अनुसार देउवा साउन २६ गते बेलुकी नेपाल आइपुग्ने तयारीमा छन्।

देउवा स्वास्थ्योपचारका लागि फागुन १३ गते सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि उनी हङकङ पुगेका थिए। उपचार प्रक्रिया पूरा भएपछि उनी हङकङबाट स्वदेश फर्किन लागेका हुन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय