दशैं टीकाको  साइत ११ः५३ बजे

पाल्पा । यस वर्ष विजयादशमीको टीकाको साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।

यस वर्षको बडादसैं अर्थात् दुर्गा पक्षको सुरूआत भने असोज ६ गते सोमबार हुनेछ। जसलाई नवरात्रारम्भ पनि भनिन्छ। त्यस दिन बिहान ९ बजेर १३ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय