बराङ्दी क्रिकेट कपको उपाधि पिसिपीलाई

पाल्पा ।बराङ्दी क्रिकेट कपको प्रथम संस्करणको उपाधि तानसेनको पाल्पाली क्रिकेट प्ययरर्सले हात पारेको छ ।

नेपालीहरूको महान् पर्व बडादशैको अवसर पारेर बराङ्दी क्रिकेट क्लबले बगनासकाली –१ चिलाङ्दी खेल मैदानमा आयोजना गरेको खेलमा १६ टिम सहभागी भएका थिए ।

खेलमा गेजा क्रिकेट टिम बगनासकालीलाई ६ विकेटले पराजित गदै उपाधि जितेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय