चाडपर्वमा दुग्धजन्य पदार्थमा १० रुपैयाँ छुट दिँदै  बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था

पाल्पा । बगनासकाली गाउँपालिका वडा न ८ को बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाले दुग्ध जन्य पदार्थमा १० रुपैयाँ छुट दिने भएको छ ।

चाडपर्वलाई मध्यनजर गर्दै  प्रतिलिटरमा १० रुपैयाँ छुट गरिने संस्थाका अध्यक्ष कृष्ण भुसालले बताउनुभयो । 

उहाँले २०८० असोज २३ गते मंगलबारबाट छुट गरिने बताउनुभएको छ ।

सहकारीमा  भैँसीको शुद्ध दूधको मूल्य प्रतिलिटर १ सय २० रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय