![रामपुरको वडा न ३ मा सचेतना कार्यक्रम](https://karuwanews.com/wp-content/uploads/2023/10/inbound2813545686659536014.jpg)
पाल्पा । समुदाय सङ्ग प्रहरी कार्यक्रम अन्तर्गत रामपुरको वडा न ३ मा सचेतना कार्यक्रम गरिएको छ ।
अपराध नियन्त्रण, सवारी दुर्घटना, महिला तथा घरेलु हिंसा, लागुऔषध नियन्त्रणका सँगै कानुनले गरेको व्यवस्थाको विषयमा नागरिकलाई सचेत गराउनका लागि कार्यक्रम गरिएको इलाका प्रहरी रामपुरका प्रमुख सालिकराम खनालले बताउनुभयो ।
उहाँले शान्ति र सुरक्षाको लाग प्रहरी एक्लै सम्भव नहुने भन्दै सबैको साथ र सहयोगको आवश्यक रहने बताउनुभयो ।