माधव बस्यालको अध्यक्षतामा १५ सदस्यीय नेपाल निर्माण उद्योग परिषद् समिति छनोट

तानसेन । पाल्पा एमाले निकट निर्माण व्यवसायीहरुको भेलाले माधव बस्यालको अध्यक्षतामा १५ सदस्यीय नेपाल निर्माण उद्योग परिषद् समिति छनोट गरेको छ ।

परिषद्को उपाध्यक्षमा भक्तबहादुर वुचा,महासचिवमा प्रकाश कार्की, सचिव बिष्णु अधिकारी,कोषाध्यक्षमा सावित्रा अधिकारी चयन हुनु भएको छ ।

यस्तै सदस्यहरूमा गंगबहादुर कामु,गोकूल पौडेल जीवन थापा, अर्जुन न्यौपाने,भीमबहादुर बुढाथोकी,गणेश अर्याल,सरोज पन्थ,प्रदिप ज्ञवाली र  टंकबहादुर थापा रहनुभएको छ ।

यस्तै सदस्यीय सल्लाहकार कमिटीमा गोपाल पौडेल,बिष्णु कार्की,शशी श्रेष्ठ,कृष्णराज अधिकारी र बिमल काफ्ले रहनुभएको छ ।

सम्बन्धित खवर