बाँदर को आक्रमणमा परि तिन बाख्राको मृत्यु 

तानसेन ।पाल्पामा बाँदर को आक्रमणमा परि तिन बाख्रा मरेका छन् भने दुई घाइते भएका छन् ।

तानसेन ९ दमकडा गोठुवा निवासी भगवती खरालको फार्मका बाख्रा चराउन लगेको अवस्थामा बाँदरले आक्रमण गर्दा दुई बाख्रा मरेका हुन् भने तीन घाइते भएका हुन् ।

फार्ममा २५ बढी बाख्रा रहेको र चराउन लगेको अवस्थामा एक्कासि बाँदरले आक्रमण गर्दा घटना घटेको खरालले बताउनुभयो ।

सम्बन्धित खवर