पाल्पा । रामपुर नगरपालिकाले नगरभित्रका टोल टोल बाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।
विशेषतः ज्येष्ठ नागरिकहरूलाई मध्यनजर गर्दै नागरिकको सहजताका लागि टोल बाट नै भत्ता वितरण गर्न लागेको हो ।
पहिलो च
रणमा वडा न १,९ र १० वडा मा यो कार्यक्रम लागू गरिएको नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो ।
यस्तै रामपुर नगरपालिकाले कार्यालय भवनबाटै कृषि विकास बैङ्कको कार्यालय स्थापना गरी नागरिकलाई बैङ्किङ सेवा दिने नगरपालिकाले जनाएको छ ।