
तानसेन । पाल्पामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान नै जीवनदान भन्ने मूल नाराका साथ लायन्स क्लब अफ रानिमहलले आयोजना गरेको कार्यक्रममा युनाइटेड मिसन हस्पिटलले प्राविधिक सहयोग गरेको छ ।
रक्तदान कार्यक्रममा १७ जनाले रगत दान गरेको लायन्स क्लबका अध्यक्ष कोसिस भण्डारीले बताउनुभयो ।