“युवा कवि मोतीराम भट्ट साहित्य पुरस्कार २०८०” बाट पाल्पाका सिंह सम्मानित

तानसेन । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंह युवा कवि मोतीराम भट्ट साहित्य पुरस्कार २०८०” बाट सम्मानित हुनुभएको छ।

युवा कवि मोतीराम भट्टको १५८ औं जन्म जयन्ती स्रष्टा सम्मान पुरस्कार प्रदान प्रवचन तथा रचना वाचन कार्यक्रममा सिंह सम्मानित हुनुभएको हो।

उहाँ पाल्पा साहित्य समाजका संरक्षक एवम् पाल्पा सङ्ग्रहालयका संस्थापक र साहित्यकार हुनुहुन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय