रामपुर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत 

पाल्पा । रामपुर नगरपालिका जनप्रतिनिधि एवम् कर्मचारीहरूले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिकामा स्वागत गरेका छन् ।

नगरपालिकाले परिचयात्मक कार्यक्रमको आयोजना गरेर नयाँ अधिकृत सूर्य दर्शन पण्डितलाई स्वागत गरेको हो ।

परिचयात्मक कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा,नगर उपप्रमुख बाल कुमारी थापा लगायत जनप्रतिनिधि एवम् नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

पण्डित यस अगाडी नुवाकोटको वेलकोटगढि नगरपालिकामा कार्यरत हुनुहुन्थ्यो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय