भगवती रथयात्रा शुरु

तानसेन।पाल्पाको तानसेनमा भगवती रथयात्रा शुरु भएको छ ।

विभिन्न ब्यक्तिहरुले संयुक्त रुपमा रथको पुजा गरि रथ यात्राको शुभारम्भ गरेका छन् ।

संयौको संख्यामा रहेका भक्तजन र झाकींसहित रथको यात्रामा सहभागी भएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय