माथागढीको प्रवक्तामा दर्लामी

पाल्पा । माथागढी गाउँपालिकाले प्रवक्ताका रुपमा ४ नं. वडाका वडाध्यक्ष संकर दर्लामीलाई मनोनित गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो कार्यपालिका बैठकबाट वडाध्यक्ष दर्लामीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय