एसको अध्यक्षमा शाही मनोनित

पाल्पा । नेकपा एस पाल्पाको अध्यक्षमा अशोक कुमार शाही मनोनित हुनुभएको छ ।

तानसेन नगरपालिकाका पूर्व प्रमुख अशोक कुमार शाहीलाई नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटी पाल्पाको अध्यक्षमा मनोनित गरेको हो ।

पार्टीको सचिवालयको विस्तारित बैठकले रिक्त अध्यक्ष पदमा शाहिलाई छनोट गरेको छ । बैठकले उपाध्यक्षमा मोहनलाल गैरे, महिला उपाध्यक्षमा बिनिता लुइँटेल, सचिवमा जगन्नाथ नेपाल , उप–सचिवमा कमल सेन, उप–सचिवमा कमल रायमाझीलाई सर्वसम्मत चयन गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय