मगर संघको जिल्ला प्रशासन कार्यालयमा धर्ना

पाल्पा । केही समय अगाडि शितल भनिने अधिबक्ता भगवती पाण्डले अन्तरवार्ता दिनेक्रममा मगर र तामाङ्ग समुदायको भावानामा गम्भीर आघात पुग्नेगरी दिएको अभिव्यक्ती प्रति नेपाल मगर संघ पाल्पाको आयोजनामा जिल्ला प्रशासन कार्याल परिसरमा धर्ना कार्यक्रम भएको छ ।

यसका साथै प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने काम भएको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर