गुडीरहेको जीपमाथी ढुंगा खस्दा तीन घाइते

पाल्पा । तिनाउ गाउपालिका ३ दोभान सिद्धबाबा क्षेत्रमा बलेरो जीपमा ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् । लु २ च २८४९ नम्वरको जीपमा सोमबार बिहान ६ः४५ वजे माथीदेखि खसेको ढुङ्गा गाडीमा लागेर गाडी समेत क्षति पु्गेको छ ।

जीपमा सवार ३ जना ब्याक्ति घाइतेको लागि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको दोभान प्रहरी चौकीले जनाएको छ ।

सम्बन्धित खवर