पत्रकार अधिकारी सम्मानित

पाल्पा/  नेपाल टेलिभिजनका पाल्पा संवाददाता कमल अधिकारी सम्मानित भएका छन् । नेपाल टेलिभिजनको ३८ औ वार्षिकोत्सवका अवसरमा अधिकारी सम्मानित भएका हुन् । टेलिभिजनले लुम्बिनी प्रदेशबाट उत्कृष्ट कार्यसम्पादन गरेवापत नगद सहित सम्मान गरेको हो ।

बगनासकाली गाउँपालिका वडा नं. ४ खानीछापमा जन्मिएका अधिकारी भिडियाे र फाेटाेग्राफीमा अब्बल छन् । जिल्लामा क्रियाशील रहेर पत्रकारिता गरिरहेका अधिकारी नयाँधार डटकम अनलाइनका सञ्चालक समेत हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय