तानसेनले  विधुत महशुलमा अनुदान दिने

पाल्पा,विधुत महशुल छुट दिन तानसेन नगरपालिकाले आवेदन मागेको छ ।

नगरका ५ एम्पियर वा २० युनिटसम्म विधुत खपत गर्ने उपभोक्ताहरुले मात्र अनुदानका लागि आवेदन गर्न पाउने छन् ।

तानसेन नगरपालिकाले अनुदान दिने विषयमा जारी गरेकाे सूचना

सम्बन्धित खवर