प्रत्यक्ष अनलाइनबाट राहदानी सेवा

पाल्पा,विधुतीय राहदानी बनाउनका लागि गरिने अग्रिम अनलाइनमा विवरण दर्ता अव देखी गर्न नपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गरि अहिलेका लागि अनलाइन दर्ता सेवा बन्द भएको जनाएको हो ।

अव राहदानी बनाउन इच्छुक व्यक्तिले आबश्यक कागजपत्र सहित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रत्यक्ष अनलाइन दर्ता विधि मार्फत सेवा लिनुपर्ने प्रशासकीय अधिकृत रमा श्रेष्ठले जानकारी दिइन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय