रिब्दीकोटमा एकको मृत्यु

पाल्पा,रिब्दीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका वडा नं. ३ हिरापोखरा आर्यडाँडाकी ३४ वर्षीया निरा विक रहेको प्रहरीले जनाएको छ ।

घरमा गीत बजाउनको लागि बुफरको तार बिद्युतको बोर्डमा जोडने क्रममा नाङ्गो हातले अचानक तारमा छुन गई करेन्ट लाग्दा घाईते भएकी विकको तानसेन युनाईटेड मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय