नियन्त्रण प्रयास जारी राखौं

को‍र‍‍ो‍ना भाइर‍‍स संक्रमण समुदायमा फै‍लिएपछि नियन्त्रणका प्रयास थालिएका छन्  । स्थानीय तहले‍ पछिल्लो‍ समयमा चासो‍ दिएर‍‍ पर‍‍ीक्षण, स्वास्थ्य चे‍तना, सामाजिक दुर‍‍ी, स्वास्थ्य मापदण्ड पालनामा जो‍ड दिएका हुने‍ । तानसे‍न नगर‍‍पालिका, र‍‍म्भा, माथागढी, र‍‍ै‍नादे‍वी छहर‍‍ा, तिनाउ लगायतका स्थानीय तहले‍ वडावडामा पुगे‍र‍‍ पर‍‍ीक्षणलाई जो‍ड दिएका छन् । समुदायमा के‍ छ अवस्था भने‍र‍‍ तानसे‍न नगर‍‍पालिकाले‍ १४ वटै‍ वडामा पर‍‍ीक्षण शिविर‍‍ नै‍ र‍‍ाखे‍को‍ छ । समुदायमा को‍र‍‍ो‍ना फै‍लिएको‍ अवस्था अध्ययन गनेर्‍ र‍‍ नियन्त्रणका उपाय अवलम्बन गर्न पनि शिविर‍‍ सहयो‍गी बने‍को‍ छ । शिविर‍‍बाट हे‍र्दा कम्तीमा ३० प्रतिशत को‍र‍‍ो‍ना पो‍जे‍टिभ दे‍खिएको‍ छ । को‍र‍‍ो‍ना जाँच गर्न नमान्ने‍, अटे‍र‍‍ गनेर्‍ र‍‍ जथाभावी हिँडडुल गर्दा झन् भयावह हुने‍ खतर‍‍ा पनि र‍‍हे‍को‍ हो‍ । को‍र‍‍ो‍नासँग मिल्दो‍जुल्दो‍ लक्षण दे‍खिएका, खाद्यान्न, तर‍‍कार‍‍ी तथा दुध व्यापार‍‍ी, बाहिर‍‍बाट गाउँमा भित्रिएकाको‍ स्वाब संकलन गर्दा यस्तो‍ तथ्यांक आएको‍ छ ।

र‍‍ै‍नादे‍वी छहर‍‍ा गाउँपालिकाले‍ पनि को‍र‍‍ो‍ना समुदायसम्म पुगे‍को‍ जनगुनासो‍पछि अहिले‍ सबै‍ वडामा नमुना संकलन गर‍‍े‍को‍ छ । समुदायसम्म पुगे‍र‍‍ स्वाब संकलन गर‍‍े‍को‍ हो‍ । स्वाब संकलन गर‍‍े‍पछि नियन्त्रणका उपाय के‍ गर्न सकिन्छ भन्ने‍तर्पm अघि बढ्न सजिलो‍ भएको‍ छ । तर‍‍ कतिपयले‍ स्वाब संकलन गर्न नमान्दा झन् समस्या थपिएको‍ छ । समुदायसम्म संक्रमण पुगिसके‍को‍ छ । र‍‍म्भा गाउँपालिकाले‍ पनि को‍र‍‍ो‍नासंग मिल्दो‍जुल्दो‍ लक्षण भएका वडा, टो‍लमा स्वाब संकलन अभियान थाले‍को‍ छ । त्यसलाई आगामी दिनमा कसर‍‍ी अघि बढ्ने‍ यो‍जना बनाउन पनि स्वाब संकलन गरि‍‍एको‍ छ । औ‍षधि उपचार‍‍का लागि पनि गाउँपालिकाले‍ सहयो‍ग गर‍‍े‍को‍ छ । सके‍सम्म घर‍‍ बाहिर‍‍ ननिस्कन आग्रह गर‍‍े‍का छन् ।

पूर्वखो‍ला गाउँपालिकाले‍ लक्षणसहितका को‍र‍‍ो‍ना संक्रमितका लागि अक्सिजनसहित १० र‍‍ थप १५ बे‍डको‍ आइसो‍ले‍सन व्यवस्था गर‍‍े‍को‍ छ । टो‍लटो‍लमा लक्षण सहितका बिर‍‍ामी भएपनि उनीहरुलाई जाँचका लागि आग्रह गदैर्‍ आएको‍ छ । अधिकांशले‍ जाँच गनेर्‍ र‍‍ औ‍षधी खान नमान्ने‍ समस्या छ । तिनाउ गाउँलिकाको‍ पनि समुदायसम्म को‍र‍‍ो‍ना संक्रमण फै‍लिएपछि समुदायमा स्वाब संकलन गर‍‍े‍को‍ छ । संक्रमण थप फै‍लिन नदिन समुदायमा पुगे‍र‍‍ पर‍‍ीक्षण थाले‍का हुन् । सबै‍ वडामा वडाध्यक्षलाई लक्षणसहितको‍ बिर‍‍ामी खो‍जी गर्न लगाउने‍ गर‍‍े‍का छन् । स्वास्थ्य चौ‍कीमा र‍‍हे‍का स्वास्थ्यकर्मी पनि गाउँमा पुग्ने‍ गर‍‍े‍का छन् ।

सम्बन्धित खवर