रैनादेवीको तीब्र आर्थिक विकास र सकारात्मक रुपान्तरण

र‍ाजनीतिक क्रान्ति हामीले‍ पुर‍‍ा गर‍‍ी र‍‍ाजनै‍‍तिक अधिकार‍‍हरु प्राप्त गरि‍‍सके‍का छौ‍‍ँ । संविधान कार्यान्वयनको‍ शिलशिलामा स्थानीय तहको‍ निर्वाचन अन्तर्गत यस र‍‍ै‍‍नादे‍वी छहर‍‍ा गाउँपालिकाको‍ निर्वाचन भई जनप्रतिनिधिको‍ बहाल भएसँगै‍‍ लामो‍ समय सम्म स्थानीय स्तर‍‍मा र‍‍हे‍को‍ जनप्रतिनिधि बिहिन अवस्थाको‍ अन्त्य भएको‍ छ । हामीले‍ काम गर‍‍े‍को‍ झण्डै‍‍ चार‍‍ वर्ष पुगे‍को‍ छ । अब स्थानीय शासन र‍‍ विकास निर्माणमा प्रत्ये‍क नागरि‍‍क आफै‍‍ संलग्न हुने‍ वातावर‍‍ण बने‍को‍ छ । विकसित परि‍‍स्थितिलाई आर्थिक, सामाजिक रुपान्तर‍‍णको‍ अवसर‍‍को‍ रुपमा उपयो‍ग गरि‍‍ जनताको‍ चाहनाहरु पुर‍‍ा गनेर्‍ अबको‍ हाम्रो‍ बाटो‍ भने‍को‍ तीब्र आर्थिक, सामाजिक सकार‍‍ात्मक रुपान्तर‍‍ण नै‍‍ हो‍ ।

गाउँपालिकाको‍ बजे‍ट निर्माण गर्दा स्वशासित, सम्मुनत, समृद्ध र‍‍ समतामूलक गाउँपालिकाको‍ भावी तस्विर‍‍लाई सामुन्ने‍ र‍‍ाखे‍र‍‍ आर्थिक नीति कार्यक्रम र‍‍ यो‍जनाहरु तय गनेर्‍ गरि‍‍न्छ । स्थानीय श्रो‍त र‍‍ साधनको‍ अधिकतम परि‍‍चालन गरि‍‍एको‍ छ । उच्च दर‍‍को‍ आर्थिक वृद्धि गनेर्‍, साधन श्रो‍त र‍‍ अवसर‍‍को‍ न्यायो‍चित वितर‍‍ण गनेर्‍, दिगो‍ विकासको‍ लागि पूर्वाधार‍‍ निर्माण गनेर्‍, सन्तुलित रुपमा वडागत विकास गनेर्‍ तर्फ हामीले‍ बजे‍ट निर्माण गनेर्‍ गरि‍‍न्छ ।

रामबहादुर कार्की अध्यक्ष रैनादेवी छहरा गाउँपालिका

चेतकुमारी थापा उपाध्यक्ष रैनादेवी छहरा गाउँपालिका

 गाउँपालिका, गाउँपालिका बाहिर‍‍ र‍‍ विदे‍शमा र‍‍हनु भएका यस गाउँपालिकाबासी तथा शुभचिन्तक, दाजुभाई, दिदीबहिनीहरुले‍ र‍‍ै‍‍नादे‍वी छहर‍‍ाको‍ विकासको‍ लागि चिन्ता, चासो‍ र‍‍ तत्पर‍‍तालाई उच्च सम्मान प्रकट गर्न चाहन्छौ‍‍ं । छिमे‍की गाउँपालिकाहरुको‍ सद्भावपूर्ण व्यवहार‍‍, विकास साझे‍दार‍‍हरुको‍ र‍‍ै‍‍नादे‍वी छहर‍‍ा प्रतिको‍ चासो‍ र‍‍ आम नागरि‍‍कको‍ सद्भाव र‍‍ सहयो‍गको‍ प्रतिबद्धताले‍ हामीलाई उत्साहित बनाएको‍ छ ।

 

ने‍पालको‍ संविधानको‍ अनुसुची ८ र‍‍ ९ मा उल्ले‍खित स्थानीय तहको‍ एकल तथा साझा अधिकार‍‍को‍ सुची, संविधानमा उल्ले‍खित मौ‍‍लिक हकहरु, संविधानमा उल्ले‍खित र‍‍ाज्यका नीतिहरु, धार‍‍ा ५९ क आर्थिक अधिकार‍‍, भाग १९ का स्थानीय आर्थिक कार्यप्रणाली, ने‍पाल सर‍‍कार‍‍बाट स्वीकृत संघ, प्रदे‍श र‍‍ स्थानीय तहको‍ विस्तृतिकर‍‍ण प्रतिवे‍दन, संघीय सर‍‍कार‍‍ले‍ निर्माण गर‍‍े‍को‍ आवधिक यो‍जनाले‍ लिएका नीति तथा प्राथमिकताहरु, प्रदे‍श सर‍‍कार‍‍को‍ आवधिक यो‍जनाले‍ लिएका लक्ष्यहरु, स्थानीय ऐ‍न कानूनमा उल्ले‍खित प्राबधानहरु, विकास समसामयिक मुद्दाहरु अन्तर्गत दिगो‍ विकास, जलवायु परि‍‍वर्तन, विपद व्यवस्थापन, लै‍‍·िक शशक्तिकर‍‍ण, वातावर‍‍णमै‍‍त्री स्थानीय शासन जस्ता बिषयलाई ध्यानमा र‍‍ाखे‍र‍‍ गाउँपालिकाको‍ काम हुने‍ गर‍‍े‍को‍ छ । विकास निर्माणका काम हुने‍ गर‍‍े‍को‍ छ ।

र‍‍ै‍‍नादे‍वी छहर‍‍ा गाउँपालिकाले‍ अधिकांश जनताको‍ मुख्य पे‍शा कृषिको‍ रुपमा र‍‍हे‍काले‍ विकासको‍ लागि मुख्य आधार‍‍ कृषि नै‍‍ हो‍ । पर‍‍म्पर‍‍ागत र‍‍ निर्वाहमुखी खे‍ती प्रणालीलाई आधुनिक व्यावसायिक र‍‍ प्रविधियुक्त बनाई कृषि उत्पादनमा मात्रात्मक र‍‍ गुणात्मक वृद्धि गरि‍‍ कृषि र‍‍ पशुजन्य उत्पादन निर्यात गरि‍‍ नागरि‍‍कको‍ आय आर्जनमा वृद्धि गनेर्‍ तर्फ बजे‍ट लक्षित गर‍‍े‍र‍‍ काम गर‍‍े‍का छौ‍‍ं । कृषि विकास र‍‍ पशुपालन क्षे‍त्रको‍ समग्र विकासको‍ लागि हामीले‍ बजे‍ट प्राथमिकता दिने‍ गरि‍‍एको‍ छ । किसानको‍ मागलाई मध्ये‍नजर‍‍ गरी‍‍ मिनीटिलर‍‍ (हाते‍ ट्रयाक्टर‍‍) वितर‍‍ण, बाँझो‍ खे‍त पुनः कृषि भूमिको‍ रुपमा प्रयो‍गमा ल्याउन प्रो‍त्साहन स्वरुप बाँझो‍ जग्गा प्रो‍त्साहन अनुदान, उत्कृष्ट कृषकको‍ लागि प्रो‍त्साहन अनुदान दिने‍ व्यवस्था गर‍‍े‍का छौ‍‍ं । गाउँपालिकाले‍ मौ‍‍र‍‍ीघार‍‍मा ५०% अनुदान, माछापालन, बंगुर‍‍पालन, मौ‍‍र‍‍ीपालन, बाख्रापालन लगायत का व्यवसायमा अनुदानको‍ व्यवस्था छ ।

सहकार‍‍ी मार्फत उत्पादित, निकासी हुने‍ दूध, तर‍‍कार‍‍ी जस्ता कृषिजन्य वस्तुको‍ बिक्री÷ढुवानीमा अनुदान, आवश्यकता र‍‍ सम्भाव्यताको‍ ले‍खाजो‍खा गरि‍‍ कृषकलाई आवश्यक पनेर्‍ मिल्क एनालाइजार‍‍, डि–फ्रिज, मिल्क क्यान लगायतका सामग्री उपलब्ध गर‍‍ाइएको‍ छ । समुह गठन गर‍‍ी व्यवसायिक कृषिमा लागे‍का युवाहरुलाई आकर्षित गर्न सहयो‍गको‍ व्यवस्था मिलाएको‍ छ । कृषि बिउ वितर‍‍ण र‍‍ कृषि बिरुवा वितर‍‍ण, प्लाष्टिक टने‍ल मसला बाली अनुदान कार्यक्रम, पशु औ‍‍षधि खरि‍‍द, पशु नश्ल सुधार‍‍, भकार‍‍ो‍ सुधार‍‍ कार्यक्रम, पशु ल्याब स्थापना, कुटानी पिसानी मिलमा ५०% अनुदान कार्यक्रम र‍‍हे‍को‍ छ ।

र‍‍ै‍‍नादे‍वी छहर‍‍ा गाउँपालिकालाई पर्यटकीय हबको‍ रुपमा विकास गदै‍र्‍ लगिएको‍ छ । गौ‍‍र‍‍वको‍ आयो‍जनाको‍ रुपमा र‍‍हे‍को‍ तिलकथान पार्कको‍ विकास, निमिचौ‍‍र‍‍ झर‍‍नालाई शितलताको‍ सुन्दर‍‍ प्रतिबिम्बको‍ रुपमा विकास, हो‍म स्टे‍ संचालनको‍ लागि स्थानीयलाई प्रो‍त्साहन गदै‍र्‍ स्थानीय कला र‍‍ संस्कृतिको‍ संर‍‍क्षण गरि‍‍एको‍ छ । गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको‍ यो‍जनावद्ध रुपमा विकास गदै‍र्‍ लगिएको‍ छ ।

गाउँपालिकाको‍ वडा नं ४ स्थित आफ्रे‍चौ‍‍र‍‍मा सुबिधा सम्पन्न औ‍‍द्यो‍गिक ग्राम स्थापना गनेर्‍ कार्य अघि बढाई सकिएको‍ छ । औ‍‍द्यो‍गिक ग्राम स्थापना गरि‍‍ संचालनमा ल्याउन गाउँपालिकाबाट सबै‍‍ पक्ष सँग समन्वय गरि‍‍ अघि बढिर‍‍हे‍को‍ छ । साना तथा घर‍‍े‍लु उद्यो‍गलाई गाउँपालिका स्तर‍‍बाट प्रबर्धन कार्यक्रम संचालन गरि‍‍एको‍ छ । सहकार‍‍ीलाई उत्पादनसँग जो‍डिने‍ नीति अबलम्बन गरि‍‍एको‍ छ । कृषिमा आधारि‍‍त सहकार‍‍ीलाई बिशे‍ष प्रो‍त्साहन गरि‍‍एको‍ छ । समग्र सहकार‍‍ी क्षे‍त्रको‍ विकासको‍ लागि आवश्यक बजे‍ट विनियो‍जन गर‍‍े‍को‍ छु।लघुवित्तहरुको‍ से‍वालाई जानमै‍‍त्री बनाउन आवश्यक कदम चालिएको‍ छ ।

समाजको‍ ज्यो‍तिको‍ रुपमा र‍‍हे‍को‍ शिक्षाको‍ गुणस्तर‍‍ सुधार‍‍को‍ लागि बिशे‍ष ध्यान दिइने‍ छ।शिक्षाको‍ प्रार‍‍म्भ बिन्दु बाल शिक्षाको‍ भौ‍‍तिक पक्ष र‍‍ समग्र गुणस्तर‍‍ सुधार‍‍को‍ लागि प्रयाप्त र‍‍कम विनियो‍जन गर‍‍को‍ छु।शिक्षा व्यवस्थित गर्न र‍‍ प्रको‍ र‍‍ विद्यालय व्यवस्थापन समितिको‍ क्षमता विकासको‍ लागि तालिमको‍ व्यवस्था गरि‍‍एको‍ छ ।

भर्ना अभियान, कक्षा ३, ५ र‍‍ ८ को‍ परि‍‍क्षा संचालन, पि.सि,एफ. लगायत शिक्षा विकास सँग सम्बन्धित काम भएका छन् । प्राविधिक र‍‍ व्यवसायिक शिक्षाको‍ लागि बिशे‍ष ध्यान, विद्यालयमा विद्युतीय हाजिर‍‍ी जडान, सम्पूर्ण विद्यालय एउटै‍‍ र‍‍· र‍‍ो‍गन, गाउँपालिकामा पुस्तकालय स्थापना, सिमान्तकृत कुमाल समुदाय दिवा खाजा कार्यक्रम र‍‍ पो‍षाक कार्यक्रम संचालन गरि‍‍एको‍ छ ।

गाउँपालिकाबासी सम्पूर्ण नागरि‍‍कको‍ स्वास्थ्य बीमा गनेर्‍ नीति अनुरुप स्वास्थ्य बीमाको‍ काम अघि बढे‍को‍ छ । आमा स्वास्थ्य कार्यक्रम अन्तर्गत गर्भवती हरि‍‍यो‍ झण्डा कार्यक्रम, स्वस्थ बा–आमा कार्यक्रम अन्तर्गत घर‍‍–घर‍‍मै‍‍ गई जे‍ष्ठ नागरि‍‍कको‍ स्वास्थ्य परि‍‍क्षण, स्वास्थ्य चौ‍‍कीबाट टाढा र‍‍हे‍का बस्तीमध्ये‍ वडा नं ८ को‍ खुर्साने‍मा सामुदायिक स्वास्थ्य इकाई संचालन गरि‍‍एको‍ छ । पै‍‍साको‍ अभावमा कुनै‍‍ पनि नागरि‍‍कको‍ सामान्य र‍‍ो‍गबाट समे‍त ज्यान नजाओ‍स भन्ने‍ उद्दे‍श्यले‍ स्वास्थ्य उपचार‍‍ सहयो‍ग,समग्र स्वास्थ्य क्षे‍त्र सुधार‍‍, महिला स्वयंसे‍विकाको‍ यातायात भत्ता, सुनौ‍‍ला हजार‍‍ दिनका कार्यक्रमलाई निर‍‍न्तर‍‍ता, छहर‍‍ा स्वास्थ्य चौ‍‍कीको‍ ल्याब स्तर‍‍ो‍न्नति, जुठापौ‍‍वा, भुवन पो‍खर‍‍ीमा ल्याब विस्तार‍‍, पछिल्लो‍ समय विश्वव्यापी महामार‍‍ीको‍ रुपमा फै‍‍लिएको‍ को‍र‍‍ो‍ना संक्रमण तथा व्यवस्थापनमा खटिएका छौ‍‍ं ।

खाने‍पानी तथा सर‍‍सफाई कार्यक्रम अन्तर्गत स्वच्छ खाने‍पानी स्वस्थ जीवन भन्ने‍ मूल मन्त्रलाई आत्मसात गदै‍र्‍ खाने‍पानी तथा सर‍‍सफाई क्षे‍त्रमा काम गर‍‍े‍का छौ‍‍ं । हर‍‍े‍क नागरि‍‍कको‍ घर‍‍–घर‍‍मा स्वच्छ खाने‍पानीको‍ लागि एक घर‍‍ एक फिल्टर‍‍ कार्यक्रम,दो‍नधार‍‍े‍ लिफ्ट खाने‍पानी तथा तिलके‍र‍‍ी मग्रान लिफ्ट खाने‍पानी आयो‍जना, भट्टे‍ लिफ्ट खाने‍पानी, बल्डे‍·ढी, र‍‍ाजापानी लिफ्ट खाने‍पानी आयो‍जनाका साथै‍‍ अन्य खाने‍पानीका यो‍जना भइर‍‍हे‍को‍ छ । संस्कृति प्रबर्धन अन्तर्गत पञ्चे‍बाजा संर‍‍क्षण कार्यक्रम, सर‍‍ाय नाँच प्रबर्धन, मारुनी नाँच, भै‍‍लो‍, सो‍र‍‍ठी नाँच तथा लाखे‍ नाँच, तीज गीत, न्वागी महो‍त्सव लगायत स्थानीय संस्कृति संर‍‍क्षण र‍‍ विकासका काम भइर‍‍हे‍को‍ छ । युवा, खे‍लकुद तथा मनो‍र‍‍ञ्जन अन्तर्गत पनि को‍भिड–१९ बिशे‍ष युवा स्वर‍‍ो‍जगार‍‍ अन्तर्गत पशु फर्म व्यवस्थापन, कृषि तथा यन्त्रीकर‍‍ण बितर‍‍ण, युवाको‍ उद्यमशिलता विकास गर्न डकर्मी तथा सिकर्मी तालिमको‍ व्यवस्था, एक वडा एक खे‍लमै‍‍दान, खे‍लकुद सामग्री खरि‍‍दका काम भइहे‍को‍ छ ।

एकल महिला उद्यमी कार्यक्रम, महिला सिपमूलक कार्यक्रमको‍ लागि आवश्यक बजे‍टको‍ व्यवस्था गर‍‍े‍को‍ छु।जे‍ष्ठ नागरि‍‍क, अपा·, दलित, आदिबासी जनजाती लक्षित कार्यक्रम भएको‍ छ । बालबालिका तर्फ अशक्त, असहाय, अति बिपन्न, अनाथ बालबालिकाको‍ निम्ति छात्रवृत्ति कार्यक्रम संचालन, बाल बिवाह सचे‍तना कार्यक्रम भइर‍‍हे‍को‍ छ । सडक अन्तर्गत पनि गाउँपालिकास्तर‍‍ीय सडकको‍ निम्ति आवश्यक बजे‍टको‍ व्यवस्था गदै‍र्‍ भालुखान–कुसुने‍चौ‍‍र‍‍ वडा भवन मो‍टर‍‍बाटो‍, र‍‍ै‍‍नादे‍वी मन्दिर‍‍ जाने‍ मो‍टर‍‍बाटो‍लाई निर‍‍न्तर‍‍ता, सुन्दर‍‍े‍ढु·ा–सालझण्डी मो‍टर‍‍बाटो‍ पिच गनेर्‍ कार्य भइर‍‍हे‍को‍ छ । प्रत्ये‍क वडाका मो‍टर‍‍बाटो‍ निर्माण र‍‍ स्तर‍‍ो‍न्नतिका साथै‍‍ जुठा–चहला मो‍टर‍‍बाटो‍ निर्माणको‍ काम भएको‍ छ । सिंचाई शिर्षकमा आवश्यक बजे‍ट विनियो‍जन गर‍‍े‍र‍‍ चालु आर्थिक वर्षमा कन्चन सिंचाई, टटर‍‍ी खो‍ला सिंचाई, तुसार‍‍े‍ सिंचाई, सिस्ने‍ सिंचाई, ओ‍र‍‍े‍ फाँट सिंचाई, अर्चले‍ कुलो‍ सिंचाई लगायतका अन्य सिंचाई आयो‍जना संचालन भइर‍‍हे‍का छन् ।

वन तथा भू–संर‍‍क्षण अन्तर्गत एक टो‍ल एक पो‍खर‍‍ी (साबिकका गाविसका वडा) कार्यक्रम अन्तर्गत वन तथा भू–संर‍‍क्षणका काम भएका छन् । वातावार‍‍ण तथा जलवायु परि‍‍वर्तन, विपद व्यवस्थापन अन्तर्गत सम्भावित विपद व्यवस्थापनको‍ लागि गाउँपालिकाको‍ विपद व्यवस्थापनको‍ष निमौ‍‍ण गर‍‍े‍का छौ‍‍ं । वडा कार्यालय तथा प्रहर‍‍ी चौ‍‍कीलाई विपद प्रतिकार्य सामग्री व्यवस्थापन, टो‍ल–टो‍लमा विपद उद्धार‍‍ समुह गठन, तालिम र‍‍ परि‍‍चालन गरि‍‍ अगाडी बढे‍का छौ‍‍ । फो‍हर‍‍मै‍‍ला तथा ढल व्यवस्थापन, जनघनत्व बढी भएका स्थानमा आवश्यकता अनुसार‍‍ डस्ट बिनको‍ व्यवस्था गर‍‍े‍का छौ‍‍ं । सर‍‍कार‍‍ी कार्यालयको‍ से‍वा प्रवाहलाई अधिकतम जनमै‍‍त्री बनाइएको‍ छ । कम्प्युटर‍‍ तालिम, क्षमता विकास तालिम मार्फत कर्मचार‍‍ीहरुको‍ कार्यक्षमता वृद्धि गरि‍‍एको‍ छ । हर‍‍े‍क सर‍‍कार‍‍ी कार्यालयमा नागरि‍‍क हे‍ल्प डे‍स्कको‍ निर्माण र‍‍ संचालन गरि‍‍एको‍ छ । सूचना व्यवस्थापन प्रणालीलाई सुदृढ गरि‍‍एको‍ छ । घुम्ती से‍वा मार्फत जनताको‍ घर‍‍–दै‍‍लो‍मै‍‍ गएर‍‍ से‍वा प्रवाहको‍ व्यवस्था छ । सबै‍‍ वडा कार्यालयमा डिजिटल नो‍टिस बो‍र्ड र‍‍ाख्ने‍, सार्वजनिक सुनुवाई कार्यक्रम, जनता सँग प्रहर‍‍ी साझे‍दार‍‍ी कार्यक्रम, जनता सँग जनप्रतिनिधि र‍‍े‍डियो‍ कार्यक्रम र‍‍ गाउँपालिकाको‍ वार्षिक समिक्षा कार्यक्रम भएका छन् । सुशासन प्रबर्धन अन्तर्गत नागरि‍‍क वडापत्र निर‍‍ं तथा अद्यावधिक गरि‍‍ने‍ छ।डिजिटल नागरि‍‍क वडापत्रको‍ समे‍त व्यवस्था गरि‍‍एको‍ छ । गुनासो‍ व्यवस्थापनको‍ प्रभावकार‍‍ी संयन्त्र गठन गरि‍‍एको‍ छ । सार्वजनिक सुनुवाई, सामाजिक परि‍‍क्षण, से‍वाग्राही सन्तुष्ट मापन आदि जस्ता से‍वा प्रवाहका नवीनतम अवधार‍‍णाको‍ अवलम्बन गरि‍‍एको‍ छ ।

आयो‍जनाहरुको‍ अनुगमन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतबाट हुने‍ व्यवस्था मिलाइएको‍ छ । वडा स्तर‍‍ीय तथा गाउँपालिका स्तर‍‍ीय अनुगमन समितिबाट यो‍जनाहरुको‍ नियमित अनुगमन तथा प्रतिवे‍दन र‍‍ पृष्ठपो‍षणको‍ व्यवस्था मिलाएका छौ‍‍ं । आयो‍जना सँग सम्बन्धित बिषयगत समिति, बिषयगत शाखाहरुबाट समे‍त नियमित अनुगमन मुल्यांकनको‍ व्यवस्था मिलाएका छौ‍‍ं । यसबाट बजे‍ट कार्यान्वयनमा अनुशासन र‍‍ नतिजा प्राप्तिको‍ सुनिश्चितता आएको‍ छ । विनियो‍जित पुँजीगत बजे‍ट खर्च हुन नसक्नु आर्थिक विकासको‍ लागि चुनौ‍‍तिको‍ बिषय बने‍को‍ छ । निर्धारि‍‍त समय र‍‍ लागतमा कार्य सम्पन्न गर्न, निर्माणमा गुणस्तर‍‍ कायम गर्न र‍‍ निर्णयकर्ता तथा निर्माण सम्बद्ध व्यवसायी परि‍‍णामप्रति जवाफदे‍ही हुने‍ प्रणालीको‍ विकास गरि‍‍एको‍ छ ।

कृषि पे‍शाहरुलाई व्यवसायिकता तर्फ उन्मुख गर‍‍ाउँदै‍‍ युवा जनशक्तिलाई उत्पादकत्व तथा उत्पादकत्व वृद्धिमा आकर्षित गरि‍‍ उच्च आर्थिक वृद्धि गरि‍‍एको‍ छ । को‍र‍‍ो‍ना संक्रमण व्यवस्थापन, नियन्त्रण गनेर्‍ र‍‍ आधार‍‍भूत स्वास्थ्य से‍वा सबै‍‍ नागरि‍‍कहरुको‍ पहुँचमा पुगे‍को‍ छ । भौ‍‍तिक पूर्वाधार‍‍को‍ विकास मार्फत जीवनशै‍‍ली परि‍‍वर्तन गदै‍र्‍ लगिएको‍ छ भने‍ आय र‍‍ र‍‍ो‍जगार‍‍ीका अवसर‍‍मा वृद्धि गदै‍र्‍ गरि‍‍बी घटाउने‍ कार्यक्रम अघि बढे‍को‍ छ । अवसर‍‍को‍ सृजना गदै‍र्‍ सामाजिक सुर‍‍क्षा तथा संर‍‍क्षण गर्नुका साथै‍‍र‍‍ै‍‍नादे‍वी छहर‍‍ाबासीलाई गुणस्तर‍‍ीय से‍वा प्रवाह गरि‍‍ से‍वामा सन्तुष्टि प्रदान गरि‍‍एको‍ छ ।

बजे‍ट बाँडफाँड गर्दा र‍‍ै‍‍नादे‍वी छहर‍‍ा गाउँपालिकाले‍ कृषि तथा पशु, खाने‍पानी तथा सर‍‍सफाई, को‍र‍‍ो‍ना संक्रमण नियन्त्रण तथा विपद व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सिंचाई र‍‍ स्थानीय पूर्वाधार‍‍, पर्यटन, वन र‍‍ उद्यो‍ग, सामाजिक सुर‍‍क्षा र‍‍ से‍वा प्रवाह, सुशासन प्रवर्धन र‍‍ वातावर‍‍णको‍ संर‍‍क्षण तथा बहुआयामिक बिषयको‍ विकासमा ध्यान दिएका छौ‍‍ं । अधिकांश जनताको‍ मुख्य पे‍शा कृषिको‍ रुपमा र‍‍हे‍को‍ र‍‍ै‍‍नादे‍वी छहर‍‍ा गाउँपालिकाको‍ विकासको‍ लागि मुख्य आधार‍‍ कृषि नै‍‍ हो‍ । पर‍‍म्पर‍‍ागत र‍‍ निर्वाहमुखी खे‍ती प्रणालीलाई आधुनिक व्यावसायिक र‍‍ प्रविधियुक्त बनाई कृषि उत्पादनमा मात्रात्मक र‍‍ गुणात्मक वृद्धि गरी‍‍ कृषि र‍‍ पशुजन्य उत्पादन निर्यात गरि‍‍ नागरि‍‍कको‍ आय आर्जनमा वृद्धि गनेर्‍ तर्फ बजे‍ट लक्षित गर‍‍े‍को‍ छु । कृषि विकास र‍‍ पशुपालन क्षे‍त्रको‍ समग्र विकासका काम भइर‍‍हे‍का छन् । र‍‍ै‍‍नादे‍वी छहर‍‍ा गाउँपालिकालाई पर्यटकीय हबको‍ रुपमा विकास गदै‍र्‍ लगिएको‍ छ भने‍ गौ‍‍र‍‍वको‍ आयो‍जनाको‍ रुपमा र‍‍हे‍को‍ तिलकथान पार्कको‍ विकासको‍ काम भएको‍ छ । धन्यवाद ।

सम्बन्धित खवर