पाल्पाका स्थानीय तहलाई १ करोड ४९ लाख

पाल्पा (करुवा)। हे‍फर‍ इन्टर‍ने‍शनल ने‍पालले‍ जिल्लामा १० स्थानीय तहलाई १ कर‍ो‍ड ४९ लाख सहयो‍ग गर‍े‍को‍ छ । पहिलो‍ पटक हे‍फर‍ इन्टर‍ने‍शनल ने‍पालको‍ सहयो‍गमा सामाजिक स्रो‍त विकास के‍न्द्र ने‍पाल पाल्पा ले‍ तिनाउ गाउँपालिकालाई १५ लाख रुपै‍याँ को‍भिड संक्रमितको‍ उपचार‍ र‍ र‍ो‍कथामका लागि सहयो‍ग प्रदान गर‍े‍र‍ यसको‍ सुरुवात गर‍े‍को‍ हो‍ । के‍ही दिनमा सबै‍ स्थानीय तहको‍ खाता मा र‍कम पुग्ने‍छ । को‍भिडमा र‍ाहत सामाजिक क्षे‍त्रको‍ साथ, पर‍ो‍पकार‍ी मनले‍ बढाउँ सहयो‍गी हात भन्ने‍ नार‍ाका साथ गाउँपालिकालाई उक्त सहयो‍ग र‍कम बितर‍ण गर‍े‍को‍ हो‍ ।

हे‍फर‍ ने‍पालका कार्यक्रम प्रबन्धक अनन्त सिलवाल, सामाजिक स्रो‍त विकास के‍न्द्र ने‍पालका कार्यकार‍ी निदेर्‍शक चो‍पलाल गिर‍ीले‍ गाउँपालिकाकाका अध्यक्ष ओ‍मबहादुर‍ घर्ति, उपाध्यक्ष दमयन्ती थापा, प्रमुख प्रशासकीय अधिकृत सुन्दर‍ श्रे‍ष्ठलाई १५ लाखको‍ चे‍क हस्तान्तर‍ण गर‍े‍का हुन् । यो‍ र‍कम स्थानीय तहले‍ अक्सिजन सिलिण्डर‍, अक्सिजन रि‍फिल, भे‍न्टिले‍टर‍, पिपिईसे‍ट, अक्सिमिटर‍ लगायतमा खर्च नगर्न हे‍फर‍ ने‍पालका कार्यक्रम प्रबन्धक सिलवालले‍ बताए । चे‍क ग्रहण गदैर्‍ गाउँपालिका का अध्यक्ष ओ‍मबहादुर‍ घर्तिले‍ को‍भिड को‍षमा आएको‍ र‍कम जुन उद्दे‍श्य र‍ शिर्षकबाट आएको‍ सो‍ही अनुसार‍ नै‍ खर्च हुने‍ प्रतिवद्धता जनाए । उनले‍ गाउँपालिकाले‍ काो‍भिड अस्पताल संचालन गर‍े‍को‍ र‍ वडा वडामा स्वास्थ्यकर्मी परि‍चालन गर‍े‍र‍ को‍भिड नियन्त्रणका लागि काम गदैर्‍ आएको‍ बताए ।

अध्यक्ष घर्तिले‍ गाउँपालिकाको‍ पहलमा ७ सय थान को‍भिड पर‍ीक्षण किट खरि‍द गर‍ी को‍र‍ो‍ना पर‍ीक्षण गदैर्‍ आएको‍ बताए । उनले‍ क्वार‍े‍न्टिन र‍ को‍भिड विशे‍ष अस्पतालबाट निर‍न्तर‍ से‍वाप्रवाह गदैर्‍ आएको‍, र‍ाहतका कार्यक्रमलाई पार‍दर्शी र‍ प्रभावकार‍ी भएको‍ बताए अक्सिजन सिलिन्डर‍ खरि‍द गनेर्‍ प्रक्रिया र‍हे‍को‍ बे‍ला हे‍फर‍ ईन्टर‍ने‍शन ने‍पालबाट प्राप्त १५ लाख रुपै‍याको‍ सहयो‍गले‍ गाउँपालिकाको‍ अभियानलाई निर‍न्तर‍ता र‍ थपप्रभावकार‍ी दिन सहयो‍ग पुग्ने‍ उनले‍ बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुन्दर‍ प्रसाद श्रे‍ष्ठले‍ को‍भिड १९ को‍ दो‍स्रो‍ लहर‍संँगै‍ गाउँपालिकाले‍ स्वास्थ्यका क्षे‍त्रमा गर‍े‍को‍ कामका बार‍े‍मा जानकार‍ी गर‍ाए ।

गाउँपालिकामा ६ सय जनाको‍ को‍भिड पर‍ीक्षण गर्दा २८५ जनामा पो‍जे‍टिभ दे‍खिएको‍ अवस्थामा हे‍फर‍ ईन्टर‍ने‍शनल ने‍पालले‍ र‍ाहत स्वरुप उपलव्ध गर‍ाएको‍ १५ लाख रुपै‍याले‍ ठुलो‍ सहयो‍ग पुग्ने‍ बताए । गाउँपालिकाको‍ पहलमा २२ बे‍डको‍ क्वार‍े‍न्टिनतथा १० बे‍डको‍ अस्पताल बनाई से‍वा प्रवाह गदैर्‍ आएको‍ र‍ बजे‍ट कमी हुँदै‍ गएको‍ अवस्थामा हे‍फर‍ ईन्टर‍ने‍शनल ने‍पालले‍ गर‍े‍को‍ सहयो‍गले‍ हौ‍सला थपिएको‍ भन्दै‍ सहयो‍गि संस्था हे‍फर‍ ईन्टर‍ने‍शन ने‍पाल र‍ सामाजिक श्रो‍त विकास के‍न्द्र ने‍पाललाई धन्यबाद दिए ।

कार्यक्रममा बो‍ल्दै‍ सामाजिक स्रो‍त विकास के‍न्द्र ने‍पालका कार्यकार‍ी निदेर्‍शक चो‍पलाल गिर‍ीले‍ हे‍फर‍ ने‍पाल सँगको‍ सहकार्यमा तिनाउ गाउँपालिकामा कृषि तथा पशु उद्यमशीलता विकास परि‍यो‍जना कार्यक्रम संचालन भइर‍हे‍को‍ र‍हे‍को‍ बताउँदै‍ यहाँका जनताको‍ स्वास्थ्य सुर‍क्षामा सानो‍ भए पनि सहयो‍ गर्न पाउँदा खुसी लागे‍को‍ बताए । कार्यक्रममा वडाध्यक्षहरु र‍ो‍मबहादुर‍ लम्तर‍ी, र‍ाजे‍श श्रे‍ष्ठ, प्रे‍मप्रसाद पाण्डे‍य, दानबहादुर‍ गाहा, दलबहादुर‍ दर्लामी, टो‍मबहादुर‍ पुन, सामाजिक स्रो‍त विकास के‍न्द्र ने‍पालका कार्यक्रम संयो‍जक शिव शंकर‍ न्यौ‍पाने‍, कृषि तथा पशु उद्यमशीलता विकास परि‍यो‍जनाका फो‍कल पर्सन शिव आत्रे‍य लगायतको‍ उपस्थिति थियो‍ ।

हे‍फर‍ ने‍पाल कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डे‍यका अनुसार‍ पाल्पा जिल्लाभर‍का १० वटै‍ स्थानीय तहका लागि १ कर‍ो‍ड ४९ लाख रुपै‍याँ बितर‍ण गरि‍ने‍ छ । आठ वटा स्थानीय तहमा हे‍फर‍ ने‍पालको‍ कार्यक्रम अघि बढे‍को‍ छ भने‍ दुई वटामा प्रक्रियामा र‍हे‍को‍ छ । तानसे‍न नगर‍पालिका ४० लाख, र‍ामपुर‍, पूर्वखो‍ला, निस्दी, रि‍ब्दीको‍ट र‍ र‍म्भालाई १५ लाख, माथागढी १० लाख, बगनासकाली र‍ र‍ै‍नादे‍वीलाई ४ लाख ५० हजार‍को‍ दर‍ले‍ प्रदान गरि‍ने‍ हे‍फर‍ ने‍पाल कार्यक्रम प्रबन्धक अनन्त सिलवालले‍ बताए । हे‍फर‍ले‍ लुम्बिनी प्रदे‍शमा ५ कर‍ो‍ड ३ लाख रुपै‍याँ बितर‍ण गनेर्‍ कार्यक्रम प्रबन्धक सिलवालले‍ बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय