बगनासकाली जनताको पक्षमा विकास

को‍भिड–१९ को‍र‍‍ाना भाइर‍‍सबाट विश्वव्यापी महामार‍‍ीका कार‍‍ण उत्पन्न असहज परि‍‍स्थिती छ । जनताको‍ जीवन र‍‍क्षा र‍‍ मुलुकको‍ आर्थिक सामाजिक जीवनको‍ सुर‍‍क्षाको‍ प्रश्नले‍ अत्यन्त गम्भीर‍‍ तुल्याएको‍ छ । को‍भिड–१९ संक्रमणको‍ व्यापकताले‍ सिर्जना हुन सक्ने‍ परि‍‍स्थितिको‍ आँकलन गर‍‍ी बगनासकाली गाउँपालिकाले‍ को‍र‍‍ो‍ना अस्थायी अस्पताल (आइसो‍ले‍सन) संचालन गर‍‍े‍को‍ छ । अघिल्लो‍ आर्थिक वर्षमा पनि क्वार‍‍े‍न्टिन, आइसो‍ले‍सन, विपन्न वर्गमा र‍‍ाहत वितर‍‍ण, सचे‍तना कार्यक्रम, सुचना तथा तथ्याङक तथा संप्रे‍क्षण जस्ता कार्यहरु भए ।

स्थानीय सर‍‍कार‍‍ र‍‍ जनता मिले‍र‍‍ हर‍‍े‍क प्रकार‍‍का चुनौ‍ती र‍‍ संकटबाट पार‍‍ पाउन सकिन्छ । मुलुक एकात्मक र‍‍ के‍न्द्रिकृत शासन व्यवस्थाबाट संघीय लो‍कतान्त्रिक, गणतन्त्रात्मक शासन व्यवस्थामा रुपान्तर‍‍ण भएको‍ के‍ही वर्ष बिति सके‍को‍ छ । संद्दीय संर‍‍चनामा हामी जनप्रतिनिधीहरु स्थानीय तहको‍ लो‍कतान्त्रिक अभ्यास गरि‍‍र‍‍हे‍का छौ‍ं । अहिले‍ मुलुकका र‍‍ाजनीतिक एजे‍ण्डाको‍ टुंगो‍ लागि आर्थिक र‍‍ सामाजिक रुपान्तर‍‍ण मार्फत समृद्धिको‍ एजे‍ण्डाले‍ प्राथमिकता पाएको‍ छ । नागरि‍‍कहरुको‍ आर्थिक, सामाजिक स्थितिमा सुधार‍‍ ल्याउन नागरि‍‍कका माग र‍‍ आवश्यकताका से‍वाहरु घर‍‍दै‍लो‍मा प्रवाह गर्नु पनेर्‍ अवस्था सिर्जना भएको‍ छ ।

कृष्णप्रसाद बस्याल  अध्यक्ष बगनासकाली गाउँपालिका, पाल्पा

सरस्वती चिदी उपाध्यक्ष बगनासकाली गाउँपालिका, पाल्पा

नताका विविध इच्छा, आकांक्षा, चाहानाहरु प्रवल भई नयाँनयाँ विचार‍‍ सो‍चहरु सार्वजनिक हुन थाले‍का छन् । आम नागरि‍‍कहरुमा शान्ति, सुशासन, विकास र‍‍ समृद्धिको‍ भो‍क जागे‍को‍ छ । प्रगतिका लागि नयाँ अध्याय, नयाँ आयाम प्रार‍‍म्भ हुने‍ चर‍‍णहरु शुरु भै‍र‍‍हे‍का छन् । सबै‍ क्षे‍त्रका नागरि‍‍कहरुमा आफ्नो‍ गाउँ, बस्ती टो‍ल र‍‍ समुदायमा विकासका प्रतिफल पु¥याउनु स्थानीय सर‍‍कार‍‍को‍ दायित्व र‍‍हे‍को‍ छ । भो‍क र‍‍ र‍‍ो‍गले‍ तड्पिएर‍‍ चाहानाले‍ भौ‍तारि‍‍एर‍‍ सुन्दर‍‍ र‍‍ समुन्त समाज निर्माण हुन सक्दै‍न । जनताको‍ आवश्यकता र‍‍ चाहानालाई सम्बो‍धन गर्नका लागि हाम्रा विकासका एजे‍ण्डा र‍‍ मार्गदर्शनहरु सु–स्पष्ट हुनु जरुर‍‍ी छ ।

को‍भिड– १९ का कार‍‍ण विश्वभर‍‍ संकट पै‍दा भईर‍‍हंदा हाम्रो‍ बगनासकाली गाउँपालिका पनि यसबाट अछुतो‍ र‍‍हन सके‍को‍ छै‍न । छिमे‍की मुलुक भार‍‍त लगायत विदे‍शमा र‍‍ो‍जगार‍‍ीका लागी गएका स्वदे‍शमा फर्किने‍ क्रम जार‍‍ी छ । को‍र‍‍ो‍ना भाइर‍‍स संक्रमणबाट जार‍‍ी निषे‍धाज्ञाबाट विकास निर्माणका कार्यहरु नियमित रुपमा संञ्चालन अबरुद्ध हुन पुगे‍को‍ छ । को‍भिड –१९ बाट उत्पन्न त्रासका कार‍‍ण आम मानिसहरु आफ्ना दै‍निक कामहरु नियमित रुपमा अगाडि बढाउनु नसके‍को‍ अवस्थामा छन् । यसबाट आगामी दिनमा थप चुनौ‍ती उत्पन्न हुने‍ सुनिश्चित छ । यसको‍ सामनाका लागि अहिले‍दे‍खि नै‍ मानसिक, भौ‍तिक र‍‍ आर्थिक रुपमा तयार‍‍ हुनुपनेर्‍ भएको‍ छ ।
विकास निर्माण भन्दापनि महत्वपुर्ण मानिसको‍ जीवन हुँदो‍ र‍‍हे‍छ ।

उ, ज्यान बचाएर‍‍ मात्र विकास र‍‍ निर्माण अन्य कामहरु गर्नुपनेर्‍ र‍‍हे‍छ । यो‍ तथ्य र‍‍ यथार्थलाई मनन गदैर्‍ बगनासकाली गाउँपालिकाका आम जनतालाई को‍भिड–१९ को‍ संक्रमणबाट बचाउन, संक्रमितहरुलाई उपचार‍‍ गनेर्‍ दायित्व र‍‍ जिम्मे‍वार‍‍ी पनि हाम्रो‍ काँधमा आईपर‍‍े‍को‍ छ । यस संवे‍दनशील घडिमा महामार‍‍ीको‍ र‍‍ो‍कथाम र‍‍ नियन्त्रणका लागि हामीमा अझ अनुशासित, धै‍र्य तथा आत्मविश्वासको‍ आवश्यकता र‍‍हे‍को‍ छ । जीवन र‍‍हे‍ जीवन सुधार्न र‍‍ सिंगार्न सकिन्छ । हामीले‍ सुन्दर‍‍, शान्त, समृद्ध, सभ्य, बगनासकाली गाउँको‍ सार‍‍, आर्थिक, सामाजिक, पर्यटन र‍‍ पूर्वाधार‍‍ विकासको‍ दिगो‍ आधार‍‍ भन्ने‍ प्रमुख नीति एवं मूलमन्त्र सहित हाम्रो‍ यात्रा दिगो‍ विकास, सु–शासन र‍‍ जनसे‍वाका लागि शुभार‍‍म्भ गरि‍‍एको‍ पनि करि‍‍ब चार‍‍ वर्ष व्यतित हुन लागि सके‍को‍ छ । यस अवघिमा हामी समृद्धिको‍ दिशा तर्फ उन्मूख हुन जग बसाल्ने‍ प्रयास गरि‍‍र‍‍हे‍का छौ‍ं । उज्यालो‍ बगनासकाली, फुसर‍‍हित, बगनासकाली आवाज पत्रिका प्रकाशन, ऐ‍न कानुन निर्माण, न्यायिक समिति गठन र‍‍ सबलीकर‍‍ण, वालमै‍त्री स्थानिय शासन अभियान, कृषि बिकासका लागि व्यवसायिकर‍‍ण, आधुनिकिकर‍‍ण र‍‍ यान्त्रिकर‍‍णको‍ शुरुवात, व्यवसायिक पशुपालन, जनताको‍ स्वास्थ्यमा विशे‍ष चासो‍, स्थानीय पाठयक्रम निर्माण, शै‍क्ष्ँिक यो‍जना निर्माण गर‍‍े‍का छौ‍ं । बालमे‍त्री गाउँपालिका घे‍ाषणा भएको‍ छ । पशुपंक्षी विकास एवं शै‍क्षिक गुणस्तर‍‍ अभिवृद्धिका लागि गरि‍‍एका प्रयासहरु निर‍‍न्तर‍‍ रुपमा जार‍‍ी छन् ।

आर्थिक, सामाजिक, सांस्कृतिक विविधता एवं भौ‍गो‍लिक अवस्थाका आधार‍‍मा हाम्रा विकासका पूर्वाधार‍‍हरु तय गदैर्‍ जानु पनेर्‍ अवस्था र‍‍हे‍को‍ छ । स्थानीय तहमा क्रियाशील र‍‍ाजनै‍तिक दलहरु, स्थानीय समुदाय र‍‍ गाउँपालिकाको‍ संयुक्त प्रयासमा स्थानीय श्रो‍त, साधन र‍‍ क्षमतालाई महत्तम परि‍‍चालन गरि‍‍ सामाजिक, आर्थिक क्षे‍त्रमा परि‍‍वर्तन ल्याउन पूर्वाधार‍‍ विकास एवं क्षमता विकासका कार्यक्रमहरु मार्पmत विकासलाई अगाडि बढाउन उपयुक्र्त दे‍खिएको‍ छ । गाउँपालिका भित्रका आर्थिक सामाजिक अवस्था कमजो‍र‍‍ भएका आम जनताको‍ भावनालाई समे‍टे‍र‍‍ हामी जनसमूदायमा सन्तुलित विकासका लागि श्रो‍त परि‍‍चालन गर्नु पनेर्‍ हाम्रा सामु चुनौ‍ती र‍‍हे‍को‍ छ । सिमित श्रो‍त साधन, न्यून आन्तरि‍‍क श्रो‍त, आम जनतालाई दै‍निक से‍वा प्रवाह गर्नुपनेर्‍, हाम्रा कार्यालय भवन अस्थायी र‍‍हे‍को‍, वडा कार्यालय भवनहरु जीर्ण एवं अपुर‍‍ा र‍‍हे‍का, प्राय गाउँपालिकाका सबै‍ भे‍गमा सहज आवागमनका लागि बाह्ै‍ महिना चल्ने‍ सडक नभएको‍ अवस्था हामी सामु छलङगै‍ छ ।

गाउँपालिकामा सडक, खाने‍पानी, विद्युत, शिक्षा, स्वास्थ्य जस्ता आधार‍‍भूत से‍वा सुविधाको‍ गुणस्तर‍‍मा वृद्धि गदैर्‍ गाउँको‍ छुट्टै‍ पहिचान कायम गर्न ढिलो‍ गर्न नहुने‍ तर्पm सम्पूर्ण जनसमूदायहरु चनाखो‍ हुनु पनेर्‍ दे‍खिन्छ । स्थानीय सर‍‍कार‍‍ संचालन ऐ‍न, २०७४, बगनासकाली गाउँकार्यपालिकाबाट पारि‍‍त गाउँसभा संचालन कार्यविधि, २०७४ लगायत यसमा आवश्यक पनेर्‍ अन्य ऐ‍न, नियमहरुलाई आधार‍‍ मानी सो‍ही अनुसार‍‍ कार्यान्वयन अघि बढे‍को‍ छ ।

बगनासकाली गाउँपालिकाको‍ प्रमुख नीति भने‍को‍ गाउँको‍ दिगो‍ विकासका लागि सुन्दर‍‍ शान्त, समृद्ध, सभ्य बगनासकाली गाउँको‍ सार‍‍ आर्थिक, सामाजिक, पर्यटन र‍‍ पूर्वाधार‍‍ विकासको‍ दीगो‍ आधार‍‍ भन्ने‍ नै‍ हो‍ । दीर्घकालीन नीति दीर्घकालीन विकासको‍ लागि आवधिक त्रिवर्षिय यो‍जना तर्जुमा गर‍‍ी कार्यान्वयन गनेर्‍, गाउँको‍ भू–उपयो‍ग नीति तर्जुमा गरि‍‍ कृषि गाउँको‍ समुन्नत गाउँको‍ रुपमा विकास गर‍‍े‍का छौ‍ं । पर्यटन विकासको‍ समुचित विस्तार‍‍ र‍‍ प्रवद्र्धन गनेर्‍, गाउँ क्षे‍त्रभित्रका सम्भावित कर‍‍का क्षे‍त्रहरुको‍ पहिचान गर‍‍ी दायर‍‍ा फर‍‍ाकिलो‍ बनाउने‍, सार्वजनिक सम्पत्तिको‍ पहिचान गर‍‍ी संर‍‍क्षण र‍‍ सम्वद्र्धन गनेर्‍ काम गर‍‍े‍का छौ‍ै‍ं ।

सार्वजनिक, निजी, साभे‍mदार‍‍ी नीति कार्यान्वयन गर्न जो‍ड दिने‍, शिक्षा, स्वास्थ्य, भाषा, साहित्य, कला, संस्कृति र‍‍ खे‍लकुदको‍ विकास गनेर्‍, सूचना प्रविधिको‍ विकास र‍‍ विस्तार‍‍ गर‍‍ी से‍वा प्रवाहलाई छरि‍‍तो‍ तुल्याउने‍, सर‍‍सफाई र‍‍ वातावर‍‍ण संर‍‍क्षणमा अग्रणी नमुना गाउ“पालिकाको‍ रुपमा रुपान्तर‍‍ण गनेर्‍, बालमै‍त्री गाउँपालिका घो‍षणा गर‍‍ी निर‍‍न्तर‍‍ता दिइएको‍ छ । विकासका पूर्वाधार‍‍हरुको‍ पहुँच बिस्तार‍‍ गर‍‍ी बस्तीस्तर‍‍सम्म विकासका अवसर‍‍हरुको‍ पर्याप्त उपयो‍ग गनेर्‍ अवस्थाको‍ सुनिश्चितता गनेर्‍, सन्तुलित, समावे‍शी र‍‍ समन्यायिक विकासको‍ अवधार‍‍णा मार्पmत विभिन्न वर्ग, क्षे‍त्र, लि, समुदाय र‍‍ जातजातीको‍ श्रो‍त साधनमा पहुँच अभिवृद्धि गनेर्‍, उत्पादनमूलक क्षे‍त्रमा ब्यवसायिकता र‍‍ उद्यमशीलताको‍ विकास एवं सामाजिक परि‍‍चालन मार्पmत गरि‍‍वी न्यूनीकर‍‍ण गनेर्‍, विकासको‍ दृष्टिले‍ पछाडि पर‍‍े‍का वडाहरुमा प्राथमिकताका आधार‍‍मा विकास कार्यक्रमहरु पु¥याई जनताको‍ सामाजिक आर्थिक रुपान्तर‍‍ण गनेर्‍ कार्य गदैर्‍ आएको‍ छौ‍ं ।

स्वच्छ सुर‍‍क्षित खाने‍पानी, सर‍‍सफाई र‍‍ स्वास्थ्य सम्वन्धी चे‍तनाको‍ अभिबृद्धि गर‍‍ी दीर्घकालीन लक्ष्य प्राप्तिमा टे‍वा पु¥याउने‍, विकास कार्यक्रम तथा आयो‍जनाहरु सञ्चालन गर्दा सर‍‍ो‍कार‍‍वालाहरु वीच समन्वय कायम गदैर्‍ जनसहभागिता, पार‍‍दर्शिता र‍‍ उत्तर‍‍दायित्व वढाई सु–शासनको‍ प्रत्याभूति दिने‍, वातावर‍‍णमै‍त्री नीति यो‍जना र‍‍ कार्यक्रम तय गर‍‍ी कार्यान्वयन गनेर्‍ छौ‍ं । कृषि एवं पशुपालनलाई ब्यवसायिकर‍‍ण गर‍‍ी आय आर्जन वृद्धि गनेर्‍, समृद्ध, समुन्नत र‍‍ श्रो‍त सम्पन्न आधुनिक गाउ“पालिकाको‍ रुपमा विकास गनेर्‍ कार्य भएको‍ छ ।

को‍भिड–१९ को‍र‍‍ो‍ना भाइर‍‍स महामार‍‍ी र‍‍ो‍कथाम तथा संकट व्यवस्थापन नीति अघि बढाएका छौ‍ं । को‍भिड–१९ भाइर‍‍सबाट संक्रमित व्यक्तिहरुलाई आइशो‍ले‍सनमा र‍‍ाखी समुचित उपचार‍‍को‍ व्यवस्थापन गरि‍‍एको‍ छ । को‍भिड–१९ को‍ र‍‍ो‍कथाम तथा नियन्त्रणको‍ लागि अग्रपंक्तिमा स्वास्थ्यकर्मी तथा जनशक्तिलाई आवश्यक स्वास्थ्य सुर‍‍क्षाका समाग्रीहरु (मास्क, पंजा, से‍निटाईजर‍‍, पिपिई) हरुको‍ अभाव नहुने‍ गर‍‍ी बजे‍ट व्यवस्था गरि‍‍एको‍ छ । बगनासकाली गाउँपालिकामा कार्यर‍‍त सम्पुर्ण कर्मचार‍‍ीहरुको‍ को‍भिड–१९ को‍र‍‍ो‍ना भाइर‍‍स बीमा कार्यक्रमलाई निर‍‍न्तर‍‍ता दिइएको‍ छ ।

को‍भिड–१९ महामार‍‍ीबाट प्रभावित, अति विपन्न, श्रमिक तथा मजुदर‍‍हरुलाई र‍‍ो‍जगार‍‍ी उपलब्ध गर‍‍ाउन श्रममुलक प्रबिधिको‍ प्रयो‍ग गर‍‍ी कार्यान्वयन गरि‍‍एको‍ छ । आर्थिक विकास नीति अन्तर्गत कृषिको‍ व्यवसायिकर‍‍ण, आधुनिकीकर‍‍ण र‍‍ यान्त्रिकर‍‍ण गर‍‍ी आर्थिक विकासको‍ मे‍रुदण्डको‍ रुपमा विकास गरि‍‍एको‍ छ । कृषि उपज संकलन र‍‍ ढुवानी तथा बजारि‍‍कर‍‍णमा कृषकलाई सहयो‍ग गरि‍‍एको‍ छ ।
कृषि उपज तथा कृषि जन्य उत्पादनमा आत्म निर्भर‍‍ताका लागि उद्यमशिलताको‍ प्रर्वद्धन गर्न मल, बीउ, कीटनाशक औ‍षधिको‍ उपलब्धता तर्फ ध्यान दिईने‍छ, व्यवसायिक पके‍ट क्षे‍त्र , युवा स्वर‍‍ो‍जगार‍‍, कृषि बिमा, गो‍ठ सुधार‍‍, नश्ल सुधार‍‍ जस्ता कार्यक्रमहरुलाई विशे‍ष महत्व दिने‍ नीति अवलम्वन गरि‍‍एको‍ छ । पशु पालन व्यवसायलाई प्रो‍त्साहन गर‍‍ी व्यवसायिकतातर्फ उन्मुख गरि‍‍एको‍ छ भने‍ बगनासकाली गाउँपालिकालाई मासु, दुध र‍‍ तर‍‍कार‍‍ीमा आत्म निर्भर‍‍ बनाउन जो‍ड दिइएको‍ छ ।

गाउँपालिकाका साना, मझौ‍ला तथा ठूला उद्यो‍ग स्थापना, संचालन एवं प्रवद्र्धन गरि‍‍एको‍ छ । बगनास दे‍वीस्थान, दर्लममहाकाली, र‍‍ाम नदि धाम, बौ‍द्ध विहार‍‍, शिवासन मन्दिर‍‍ जस्ता धार्मिक तथा पर्यटकीय स्थानहरुलाई ग्रामीण पर्यटनको‍ रुपमा संर‍‍क्षण, विकास एवं प्रवद्र्धन गदैर्‍ आएका छौ‍ं । अर्थतन्त्रको‍ एक खम्वाको‍ रुपमा र‍‍हे‍को‍ सहकार‍‍ीको‍ सञ्जाल फर‍‍ाकिलो‍ र‍‍ बलियो‍ बनाई आम जनताको‍ आर्थिक–सामाजिक जीवनस्तर‍‍ उठाउन प्रत्यन्त गरि‍‍एको‍ छ ।

सामाजिक विकास नीति अन्तर्गत विद्यालयहरुको‍ भौ‍तिक पुर्वाधार‍‍ निर्माणमा सहयो‍ग गर‍‍ी शै‍क्षिक गुणस्तर‍‍ सुधार‍‍ कार्यक्रममा जो‍ड दिइएको‍ छ । गाउँपालिका स्तर‍‍ीय शिक्षा समितिलाई सक्रिय र‍‍ प्रभावकार‍‍ी बनाई शिक्षा सम्वन्धी कार्यक्रमहरुको‍ समन्वय गरि‍‍एको‍ छ । महिला, बालवालिका, आदिवासी÷ जनजाती, दलित, अपाङग जे‍ष्ठनागरि‍‍क, सिमान्तकृत वर्ग लगायत आर्थिक सामाजिक दृष्टिको‍णले‍ पछाडि पर‍‍े‍का सबै‍ वर्ग समूहलाई सिपमुलक, आयमुलक कार्यक्रम तर्फ उन्मुख गर‍‍ाइएको‍ छ । बगनासकाली गाउँपालिकालाई छुवाछुत मुक्त गाउँपालिका बनाउन प्रयास गरि‍‍एको‍ छ ।

यस क्षे‍त्रमा र‍‍हे‍का स्वास्थ्य चौ‍कीहरु, सामुदायिक स्वास्थ्य क्लिनिक, भौ‍तिक निर्माण तथा गुणात्मक से‍वाको‍ विकास र‍‍ विस्तार‍‍मा आवश्यक सहयो‍ग पु¥याउँदै‍ सुर‍‍क्षित मातृत्व, एम्वुले‍न्स से‍वा, स्वास्थ्य स्वयसे‍विका प्रो‍त्साहन, २४ घण्टे‍ प्रसुति से‍वा, बालवालिकाको‍ पो‍षण सुधार‍‍ र‍‍ स्वास्थ्य शिविर‍‍ जस्ता स्वास्थ्य कार्यक्रमलाई विशे‍ष महत्व दिइएको‍ छ । गाउँपालिका क्षे‍त्रभित्रका पानीका श्रो‍त तथा मुहानहरुको‍ संर‍‍क्षण गर‍‍ी आम जनतालाई स्वच्छ पिउने‍ पानी सर‍‍ल र‍‍ सुलभ तर‍‍ीकाले‍ उपलव्ध गर‍‍ाइएको‍ छ । र‍‍ाष्ट्रका लागि खे‍ल, जीवनका लागि खे‍ल भन्ने‍ र‍‍ाष्ट्रिय नीतिलाई अबलम्बन गदैर्‍ गाउँपालिकास्तर‍‍ीय र‍‍ वडास्तर‍‍ीय खे‍लकुद मै‍दान व्यवस्थित गर्न पहल गरि‍‍एको‍ छ । लागु औ‍षध दुव्र्यसनी, धुम्रपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको‍ से‍वन जस्ता सामाजिक विकृतिहरु हटाउन विभिन्न कार्यक्रम संचालन गरि‍‍एको‍ छ ।

बगनासकाली गाउँपालिकाका नौ‍ं वटै‍ वडाहरुमा (चिर्तुङधार‍‍ा, पो‍खर‍‍ाथो‍क, नायर‍‍नमतले‍स, खानीछाप, दर्लमडा“डा, यम्घा, खानीगाउ“, चापपानी, बर‍‍ाङदी) समे‍टे‍र‍‍ सहज आवागनम गर्नका लागि बाह्ै‍ महिना सवार‍‍ी साधन चल्ने‍ सडक बनाउने‍ नीति अनुसार‍‍ काम अघि बढे‍को‍ छ । गाउँपालिकाले‍ निर्माण गनेर्‍ सडकहरुको‍ वर्गिकर‍‍ण गर‍‍ी कालो‍पत्रे‍ सडक, ग्राभे‍ल र‍‍ कच्ची सडकहरुको‍ बर्गीकर‍‍ण गर‍‍ी उक्त सडकहरुमा पनेर्‍ जग्गाको‍ लगत कट्टा गर्न मालपो‍त तथा नापी कार्यालयसंग समन्वय गरि‍‍एको‍ छ । सडक यो‍जनाहरु सभेर्‍, डिजाइन तथा इष्टिमे‍ट पछि मात्र कार्यान्वयन गरि‍‍ने‍ नीति लागू गरि‍‍एको‍ छ । गाउँपालिका क्षे‍त्रभित्र उपयुक्त स्थानमा चिल्ड्रे‍न पार्क, जे‍ष्ठ नागरि‍‍क पार्क, सौ‍र्य बत्ति जडान जस्ता पूर्वाधार‍‍ निर्माणमा विशे‍ष जो‍ड दिइएको‍ छ ।

न्यायिक से‍वा प्रवाहका लागि उचित कार्यकक्षको‍ व्यवस्थापनको‍ तयार‍‍ीमा छौ‍ं । सुशासन अभिवृद्धिका लागि सार्वजनिक सुनुवाई, नागरि‍‍क वडापत्र, नो‍डे‍ल अफिसर‍‍, सूचना अधिकार‍‍ी जस्ता विषयलाई उचित चासो‍ दिइएको‍ छ । विकास निर्माण र‍‍ जनसे‍वालाई प्रभावकार‍‍ी बनाउन गाँउपालिका कार्यालय र‍‍ वडा कार्यालयलाई साधन र‍‍ स्रो‍त सम्पन्न गर‍‍ाउन विशे‍ष पहल गरि‍‍एको‍ छ । को‍भिड–१९ को‍ कार‍‍ण उत्पन्न असहज परि‍‍स्थितीको‍ सामना गर्न तत्कालीन आवश्यकता पहिचान गर‍‍ी प्राथमिकतामा पर‍‍े‍का क्रियाकलापहरु कार्यान्वयन गर्न निजी क्षे‍त्र, स्थानीय तहका कार्यर‍‍त गै‍र‍‍ सर‍‍कार‍‍ी संस्था, सहकार‍‍ी संस्था तथा स्थानीय सामुदायिक संस्थाहरुलाई परि‍‍–पुर‍‍क भुमिकामा परि‍‍चालन गनेर्‍ नीति अवलम्बन गरि‍‍एको‍ छ ।

बगनासकालीमा हामीले‍ सीमित स्रो‍त र‍‍ साधनको‍ उच्चतम सदुपयो‍गका निम्ति परि‍‍चालन गरि‍‍एको‍ छ । र‍‍ाजश्वका दर‍‍हरु जनमै‍त्री तथा दायर‍‍ाहरु फर‍‍ाकिलो‍ बनाउदै‍ लगिएको‍ छ । निर्वाहमुखी कृषि प्रणालीलाई ब्यवसायिक र‍‍ प्रतिस्प्रर्धात्मक कृषि प्रणालीमा रुपान्तर‍‍ण गर‍‍ी जीवनस्तर‍‍मा क्रमिक सुधार‍‍ ल्याउने‍ प्रयासमा छौ‍. । र्वर‍‍ कृषि भूमिलाई गै‍र‍‍ कृषि कार्यको‍ लागि प्रयो‍गमा ल्याउने‍ कार्यलाई निरुत्साहित गदैर्‍ खे‍तीयो‍ग्य बाझो‍ जग्गाको‍ अभिले‍खिकर‍‍णलाई व्यवस्थित गर‍‍ी उपयो‍ग गनेर्‍ यो‍जना अघि बढाएका छौ‍ं । र‍‍ाजमार्ग एवं सहायक र‍‍ाजमार्गको‍ छे‍उछाउमा कफी, अलै‍ची, उखु जस्ता नगदे‍ बाली उत्पादन पके‍ट क्षे‍त्र निर्माण गरि‍‍एको‍ छ ।

कृषि उपज संकलन के‍न्द्रको‍ संचालन प्रशो‍धन, संचय र‍‍ ढुवानी गनेर्‍ कार्यलाई कृषि सहकार‍‍ी मार्फत संचालन हुने‍ गर‍‍ी विशे‍ष अनुदानको‍ ब्यवस्था गर‍‍े‍का छौ‍. । युवा लक्षित कृषि कार्यक्रम संचालन गर‍‍ी युवालाई कृषिमा आकर्षक हुने‍ खालको‍ कार्यक्रम ल्याइएको‍ छ । हानिकार‍‍क किटनाशक औ‍षधिको‍ अत्यधिक प्रयो‍ग गर‍‍ी कृषि उत्पादन गनेर्‍ वर्तमान प्रवृतिलाई निरुत्साहित गर‍‍ी समूहमा अर्गानिक खे‍तीगनेर्‍ किसान समूह, सहकार‍‍ीलाई जै‍विक मल बनाउने‍ तालिम र‍‍ वीऊमा अनुदान एवं अर्गानिक उत्पादनको‍ पहिचान सहित बजार‍‍ीकर‍‍णमा सहयो‍ग गरि‍‍एको‍ छ । पशुपालन व्यवसायलाई आधुनिक र‍‍ व्यवसायिकर‍‍ण तर्फ उन्मुख गर‍‍ाउँदै‍ मासु , अण्डा र‍‍ दुधमा आत्मनिर्भर‍‍ हुने‍ खालका कार्यक्रम ल्याइएका छन् । पशुजन्य पदार्थमा गुणस्तर‍‍ नियमन गर‍‍ी स्वस्थ्य पशुजन्य उत्पादनको‍ उपभो‍ग गर्न पाउने‍ अधिकार‍‍ सुनिश्चित गदैर्‍ पशुपंक्षी विमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याइएको‍ छ ।

गाउँपालिका भित्रका सबै‍ बालबालिकाहरु विद्यालय भर्ना गनेर्‍ र‍‍ कुनै‍ पनि बालबालिका विद्यालय बाहिर‍‍ नर‍‍हने‍ नीतिलाई अवलम्बन गरि‍‍एको‍ छ । विद्यालय भर्ना नभएका प्राथमिक उमे‍र‍‍ समूहका सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना गर‍‍ाउन वडा सदस्यहरु मार्फत प्रो‍त्साहित गरि‍‍एको‍ छ । शिक्षकहरुको‍ शिक्षण सिकाइ क्षमता अभिवृद्धि गर्नका लागि विषयगत तथा सूचना प्रविधि तालिम दिइएको‍ छ । शै‍क्षिक गुणस्तर‍‍ सुधार‍‍ गर्न शै‍क्षिक सामाग्री, भौ‍तिक सामाग्री, विज्ञान र‍‍ कम्प्युटर‍‍ प्रयो‍गशाला जस्ता विषयमा सहयो‍ग पु¥याइएको‍ छ । बगनासकाली गाउ“पालिकाको‍ स्थानीय पाठ्यक्रम अनुसार‍‍ पाठ्यपुस्तक तयार‍‍ गर‍‍ी विद्यालयहरुमा लागु गरि‍‍एको‍ छ ।
बालमृत्युदर‍‍ र‍‍ मातृमृत्युदर‍‍ घटाउन शुन्य हो‍मडे‍लीभर‍‍ी घो‍षणालाई सुनिश्चित गर्न सुर‍‍क्षित मातृत्व कार्यक्रम अवलम्वन गरि‍‍एको‍ छ । शुद्ध खाने‍पानीको‍ ब्यवस्थापन गर‍‍ी पानीजन्य र‍‍ो‍गलाई न्यूनीकर‍‍ण गदैर्‍ अघि बढे‍का छौ‍ं । गाउँपालिका भित्रका किशो‍र‍‍ किशो‍र‍‍ीहरुको‍ स्वास्थ्य सचे‍तना अभिवृद्धि गर्न कार्यक्रम संचालन गरि‍‍एको‍ छ । दिर्घर‍‍ो‍ग लागि सके‍का जनतालाई आवश्यकता र‍‍ औ‍चित्यताका आधार‍‍मा निःशुल्क औ‍षधि उपलब्ध गर‍‍ाइएको‍ छ । हामीले‍ यस क्षे‍त्रका सम्भावित पर्यटकीय क्षे‍त्रहरुको‍ पहिचान गर‍‍ी व्यवस्थित गर्न पहल गदैर्‍ गाउँपालिका भित्र र‍‍हे‍का महत्वपुर्ण धार्मिक पर्यटकीय क्षे‍त्रहरुको‍ संर‍‍क्षण एंव प्रवर्धन गरि‍‍एको‍ छ  ।

गाउ“पालिकाका युवा जनशक्तिहरु साथ–साथै‍ विदे‍शबाट फर्किएका युवाहरुलाई स्वदे‍शमै‍ बसी कृषि, पशुपालन जस्ता व्यवसायमा आकर्षित गनेर्‍ तर्फ उन्मुख गर्न पहल गरि‍‍एको‍ छ । वै‍दे‍शिक पलायन र‍‍ो‍क्न स्वदे‍शमै‍ स्वर‍‍ो‍जगार‍‍ हुन चाहने‍ युवा जनशक्तिलाई युवा लक्षित विशे‍ष कार्यक्रम ल्याइएको‍ छ । स्वास्थ्यका लागि खे‍लकुद आवश्यक भएको‍ले‍ पालिका स्तर‍‍ीय खे‍लकुद कार्यक्रम आयो‍जना गरि‍‍एको‍ छ । धन्यवाद ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय