Wednesday, August 10, 2022
Homeअन्तरर्वार्तापूर्वखोलाको विकासलाई तीब्रता दिदै जनअपेक्षा अनुरुप काम गरेका छौ : थापा (भिडियो...

पूर्वखोलाको विकासलाई तीब्रता दिदै जनअपेक्षा अनुरुप काम गरेका छौ : थापा (भिडियो सहित)

पाल्पा, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले निर्वाचित भएपछि पूर्वखोला गाउँपालिकाको विकास र जनताका काममा निरन्तर लागि परेको बताउनु भएको छ । पाल्पा खबरसँगको कुराकानीमा अध्यक्ष थापाले गाउँपालिकाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, विधुतीकरण, कृषि तथा पशुपालनको क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । थापाले ५ वर्षको अवधिमा पूर्वखोलाले विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा कृषि, पर्यटकीय विकासको क्षेत्रमा ठूलो फड्को मार्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष थापासँग पाल्पा खबरका लागि गरिएको कुराकानीको सार संक्षेप भिडियो सहित ।

https://youtu.be/TpwplDV65O8
यो पनि पढौँ
FansLike
FollowersFollow
SubscribersSubscribe