Tuesday, September 27, 2022
Homeसमाचारस्याफत देउरालीमा जिप दुर्घटना

स्याफत देउरालीमा जिप दुर्घटना

पाल्पा,स्याफत देउरालीबाट रामपुर हिडेको जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

स्याफत देउरालीबाट रामपुर तर्फ जादै गरेको लु १ ज १७७६ को जिप रामपुर नगरपालिका र पूर्वखोला गाउँपालिका ५ को सिमानामा दुर्घटना हुदा पूर्वखोला ३ काी ३७ वर्षीय रमा पंगेनी र उनकी १७ वर्षीय छोरी महिमा पंगेनी घाइते भएको जब्गादी प्रहरी चौकीले जनाएको छ ।

जिप अर्खलडाँंडा अल्किचौर सडक खण्डमा करिब १० मिटर तल खसेको छ । घाइते दुबैको अवस्था सामान्य रहेको र उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि पढौँ
FansLike
FollowersFollow
SubscribersSubscribe