Tuesday, September 27, 2022
Homeसमाचारसंग्रहालय प्रवेशद्धारको सडक बिजोग

संग्रहालय प्रवेशद्धारको सडक बिजोग

पाल्पा, यो तस्विर पाल्पा दरवार संग्रहालयको हो । तस्विरमा देखिएको खाल्डाखुल्डी यही लुम्बिनी प्रदेशस्तरीय पाल्पा दरवार संग्रहालय प्रवेशद्धारको सडकमा बनेको छ ।

यहि सडक भएर दैनिक सयौंको संख्यामा संग्रहालय अवलोकन गर्न भित्रिने पर्यटकका सवारीसाधनसंगै जिल्ला प्रहरी कार्यालय,नेपाल विघुत प्राविधिकरण,जिल्ला समन्वय समितिलगायत जिम्मेवार निकायका सवारीसाधन गुडछन् ।

तर यसको मर्मत गर्नेतर्र्फभने वर्षोदेखि कुनै निकायको ध्यान पुग्न सकेको छैन् । जसका कारण आन्तरिक तथा वाह्य पर्यटकले सास्ती खेपेका छन् ।

यो पनि पढौँ
FansLike
FollowersFollow
SubscribersSubscribe