समस्या खानेपानीको

0
24


(करूवा न्यूज) पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालको झा्याल्टुङ गाउँमा पानी भर्नेको लाइन ।

सोलारबाट बेटरी चार्ज भएर मात्र पानी तान्ने मोटर चल्ने भएकाले वर्षा लागेपछि बादलका कारण पानी तान्ने मुश्किल परेपछि भएको खानेपानी समस्या छ ।

यसको दिगो समस्या समाधानमा निस्दी गाउँपालिका लागि पर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here