हेडलाइन २ मल बोक्न हतारो By करूवा न्यूज - April 5, 2022 0 86 Facebook Twitter पाल्पाको निस्दी गाउँपालिका–७, ज्यामिरे सिन्दुरमा डोकोमा मल बोक्दै महिला । मकै छर्ने, अदुवा लगाउने बेला भएकाले यतिबेला बारीमा मल बोक्नेको आतुर छ । तस्बिर ः करुवा