Wednesday, August 10, 2022
Homeसमाचारपाैडी खेल्दा डुबेर मृत्यु 

पाैडी खेल्दा डुबेर मृत्यु 

पाल्पा । रानीमहल घुम्न गएका  तानसेन नगरपालिका, १ गैरागाउँका २२ वर्षीय विनित बस्यालकाे पाैडी खेल्ने क्रममा शनिबार डुबेर मृत्यु भएकाे छ । पाैडी खेल्दै गरेका २ मध्ये १ जना नदी तरेकाे र १ जना डुबेकाे  प्रत्यक्षदर्शी स्थानीयले बताए ।

प्रहरीले डुबेका युवालाइ डुबेकाे अवस्थामा निकालेका प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए । तानसेन गैरागाउँका बस्याल साथिसँगै रानीमहल घुम्नका लागि भन्दै घरबाट निस्किएका थिए ।

यो पनि पढौँ
FansLike
FollowersFollow
SubscribersSubscribe